२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको ठाउँमा म भएको भए राजिनामा दिन्थ्ये : बामदेव

२०७७, २३ पुष बिहीबार ०८:५६

पुस २३, काठमाडौँ | राष्ट्रिय सभा सदस्य बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा आफू भएको भए प्रधानमन्त्रीबाट राजिनामा दिने बताएका छन् | उनले प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु गलत भएको भन्दै आफू प्रधानमन्त्री भएको भए संसद विघटन गर्नुअघि पदबाट राजिनामा दिने बताएका हुन् |

बिहिबार राष्ट्रिय सभामा बोल्दै गौतमले आफुले पार्टी एकता चाहेको बताएका छन् | उनले सरकारले गरेको संसद विघटनमा सहमत हुन् सक्ने बताउंदै प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीबाट अस्विश्वासको प्रस्ताव ल्याएर हटाए दुर्भाग्य हुने उल्ल्र्ख गर्दै अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् |

गौतमले प्रधानमन्त्रीको कार्यशैलीले पार्टीमा विभाजन भएको बताए | उनले भने ‘उहाँले मलाई अविश्वासले बर्खास्त गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ भन्नुभएको थियो। अल्पमतमा परे प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्दछ। त्यसो भएको भए पार्टी जोगिन्थ्यो,’ उनले भने, ‘म भए अविश्वास प्रस्ताव दर्ता गर्नु अघि नै राजीनामा दिन्थें। मैले मेहेनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो | ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट