Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

रियो ओलम्पिकमा हार्यो अर्जेन्टिना, जर्मन र मेक्सिकोको बराबरी

By साझासवाल

साउन २१, काठमाडौँ | रियो ओलम्पिकमा बिहीबार राति पुरुष फुटवल अन्तर्गत भएको मेक्सिको र जर्मनीबिचको खेल बराबरीमा राकिएको छ । समूह सि मा रहेका यि दुई देशले २–२ गोलको बराबरी खेलेका छन् ।

मेक्सिकोका लागि ओरविल पेर्टलले दास्रो हाफमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए ।  तर जर्मनका लागि आर्सनलका मिडफिल्डर सर्जियो ग्रन्वीले मेक्सिको गोल गरेको केही मिनेटमा नै गोल गर्दै खेल बराबरीमा ल्याए ।  रोडोल्फ पिजाराले उत्कृष्ट गाले गर्दै फेरि मेक्सिकोलाई २–१ को अग्रता दिलाए । तर माथिस गिन्टरले हेड मार्फत गोल गर्दै जर्मनलाई बराबरीमा ल्याएका थिए । बराबरी खेल्दै यि दुईले १–१ अंक बाँडेका छन् ।त्यस्तै समूह डिमा रहेको पोर्चुगलले भने विजयी सुरुवात गरेको छ । पोर्चुगलले अर्जेन्टिनालाई २–० गोल अन्तरले हरायो । यो नै ओलम्पिकमा पुरुष फुटवलको पहिलो जित हो ।

दास्रो हाफमा पोर्चुगलका स्ट्राइकर गोनालो पेकिनले गाले गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । दोस्रो गोल अर्जेन्टिनाका गोल रक्षकको गल्तीले हुँदा पोर्चुगलले खेल २–० गोल अन्तरले जित्यो ।