आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूचि

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

चैत ३, काठमाडौँ । आज संसद बैठक बस्ने भएको छ । पुनर्स्थापनापछि प्रतिनिधि सभाको सातौ अधिवेशनको बैठक नयाँ बानेश्वर संसद् भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो। मंगलबार बस्‍ने बैठका शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा राखिएको छ ।

यसअघिका दुवै बैठक पनि शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको थियो ।आजको बैठकको प्रस्तावित कार्यसूचिमा पूर्वसंसद दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने मात्र उल्लेख गरिएको छ ।

उनी २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नम्बर २ एमालेको तर्फबाट निर्वाचित भएका थिए ।  उनको २०७७ माघ १ गते निधन भएको थियो ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply