चैत २३, काठमाडौं । अब काठमाडौँ प्रवेश गर्ने यात्रुले अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ । आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको हो ।

काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउने र सम्पर्क व्यक्ति तोक्नु पर्ने समितिले निर्णय गरेको छ ।

April 5, 2021
काठमाडौँ - KTM, समाज
अब काठमाडौँ उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने
By kit
2 मिनेट पढाइ