२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ घण्टामा ४९० जना कोरोना संक्रमित थपिए,मृतकको संख्या कति पुग्यो ?

२०७८, २ बैशाख बिहीबार ११:२६

बैशाख २, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या ३ हजार ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालमा गरिएको पिसिआर परिक्षणमा ४९०मा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा हाल सम्म कोरोना संक्रमण हुनेहरुको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ । 

२४ घन्टामा १५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल सम्म नेपालमा संक्रमण मुक्तहुनेहरुको संख्या २ लाख ७४ हजार ६ सय ४ रहेको मन्त्रलायको तथ्यांक छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ४८ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने