Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

वैदेशिक रोजगारमा समस्यामा परेका कामदारलाई स्वदेश फिर्ता गर्ने जिम्मा कसको हुन्छ ?

By साझासवाल

<p>वैदेशिक रोजगार ऐन अनुसार,</p><p>इजाजतप्राप्त म्यानपावर कम्पनी मार्फत वैदेशिक रोजगारका क्रममा गएकाहरुलाई रोजगारदाता कम्पनीले करार बमोजिमको सुविधा नदिएको कारणबाट कामदार अलपत्र परी त्यस्तो कामदार स्वदेश फिर्ता हुनु पर्ने स्थिति आएमा सम्बन्धित इजाजतपत्रवालाले समस्यामा परेका कामदारलाई स्वदेश फिर्ता गराउनु पर्छ ।<br></p><p>तर नेपाली कामदार रहेको मुलुकमा युद्ध, महामारी, प्राकृतिक विपत्ति परी कामदारलाई तत्काल फिर्ता गर्नु पर्ने भएमा नेपाल सरकारले कुटनैतिक नियोग वा श्रम सहचारी मार्फत कामदार फिर्ता गर्ने व्यवस्था मिलाउनु पर्छ ।</p>