<p><b>वैशाख १०, काठमाडौँ ।</b> कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार जना प्रदेश सांसदलाई पार्टी र सांसद पदबाट कारबाही गर्ने एमालले निर्णय गरेको छ । <br></p><p>शुक्रबार बालुवाटरमा जारी एमालेको दशौं राष्ट्रिय महाधिवेशन कमिटिको बैठक कारबाही गर्ने निर्णय गरेको हो । गत शुक्रबार कर्णाली प्रदेशका चारजना सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले पार्टीको ह्विपलाई उल्लंघ गरेर माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।</p><p> यसअघि ओलीले प्रदेश सांसद सहित माधव नेपाल समूहका ३२ सांसदलाई स्पष्टीकरण सोधेका थिए। </p>
कर्णालीमा फ्लोर क्रस गर्ने सांसदलाई कारबाही गर्ने एमालेको निर्णय
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

