२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल यात्रा गर्नेलाई थप कडाई, के छ नयाँ प्रावधान ?

२०७८, १८ बैशाख शनिबार ०५:५७

वैशाख १८, काठमाडौँ । कोभिड-१९ को दोस्रो लहर संक्रमण नियन्त्रणका लागि नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले १० दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान ल्याएको छ।

प्राधिकरणका अनुसार बोर्डिङ गराउनु अघि नै यात्रुले ७२ घण्टा अगाडी गरेको नेगेटिभ रिपोर्ट र क्वारिन्टिनका लागि १० दिनको होटल प्रि बुकिङ गरेको प्रमाण ल्याउनुपर्नेछ। होटल क्वारेन्टिनको व्यवस्था यात्रुले गर्नुपर्ने र होटलसम्म लैजाने व्यवस्था भने ट्राभल एजेन्सीले गर्नुपर्ने प्राधिकरणले जनाएको छ। नेपालीको हकमा ७२ घण्टा अगाडीको पीसीआर नेगेटिभ रिपोर्ट र १० दिन होटल क्वारिन्टिन वा होम क्वारिन्टिनमा बस्नुपर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले विदेशी यात्रुलाई ट्रान्जिट बाहेक नेपाल आएर तेस्रो मुलुक प्रवेशमा रोक लगाइसकेको छ। हाल नेपालमै रहेका र स्वदेश फर्कन चाहने विदेशी यात्रुलाई पीसीआर नेगेटिभ रिपोर्टका आधारमा फर्कन दिइनेछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ