जेठ ४, काठमाडौं । नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो ।

भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।

हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको विज्ञप्ति

May 18, 2021
काठमाडौँ - KTM, समाज
नेपालमा तीन किसिमको भेरिएन्टको संक्रमण फैलिएको पुष्टि, थप संक्रामक र जोखिमपूर्ण
By साझासवाल
2 मिनेट पढाइ