। बुधबार बिहान ८ बजेर २६ मिनेटको समयमा भूकम्पको धक्का महशुस भएको हो  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... । बुधबार बिहान ८ बजेर २६ मिनेटको समयमा भूकम्पको धक्का महशुस भएको हो 
२०८३, १० बैशाख बिहीबार
काठमाडौँ - KTM

काठमाडौँमा भूकम्पको धक्का महशुस

२०७८, ५ जेष्ठ बुधबार ०२:४५

जेठ ५, काठमाडौँ | काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । बुधबार बिहान ८ बजेर २६ मिनेटको समयमा भूकम्पको धक्का महशुस भएको हो । 

लमजुङ केन्द्रबिन्दु भएर आजै फेरी अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आज गएको दोश्रो भूकम्पको मापन ५.३ म्याग्निच्यूड रहेको छ । सोहि भूकम्पले काठमाडौँसम्म धक्का महशुस भएको हो ।

यस अघि आज बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ केन्द्रविन्दु भई ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५.८ म्याग्नेच्युटको भूकम्प गएपछि स्थानीयहरुको भागाभाग भएको थियो । 

भूकम्पले माटोले बनेका पुराना घरहरु भत्किएको, चर्किएको भन्ने सूचना आए पनि त्यसबाट मानवीय क्षति भएको खबर भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा