Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

७५ जिल्लामा निषेधाज्ञा कायमै बाँकी २ जिल्लामा हट्यो, कुन जिल्लामा कहिलेसम्म छ निषेधाज्ञा ?

By साझासवाल 4 मिनेट पढाइ

जेठ २०, काठमाडौँ । देशका ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ । गृह मन्त्रालयका अनुसार आज  जेठ २० गते विहान ८ बजे सम्म ७५ जिल्लामा निषेधाज्ञा कायमै रहेको छ भने बाँकि २ जिल्ला मनाङ र खोटाङमा भने निषेधाज्ञा लगाइको छैन ।

कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनहरुले लगाएको निषेधाज्ञा अधिकांश जिल्लाहरूमा एक महिना पुरा भएको छ। बाँकेमा वैशाख १३ गतेदेखि निषेधाज्ञा गरिएको थियो। त्यसपछि काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको थियो ।

केही दिनयता कोरोना संक्रमितको थपिने दरमा न्यून रूपमा कमी आए पनि उल्लेख्य सुधार भने भएको छैन। त्यसैले देशका विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञाको अवधि थपिंदै गएको छ । काठमाडौँ उपत्यकाभित्र जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको छ। त्यस्तै काठमाडौँ उपत्यका बाहेक देशका अन्य जिल्लाहरूमा पनि निषेधाज्ञाको समय थप गरिएको छ।

हेर्नुहोस् कुन जिल्लामा कहिले सम्म निषेधाज्ञा