२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजदूत नियुक्त गर्दा स्नातक अध्ययन नचाहिने बनाइयो, अधिकांश राजदुत राजनीतिक नियुक्ति

२०७८, २३ जेष्ठ आईतवार ०३:११

जेठ २३, काठमाडौँ | गत महिना बिभिन्न देशको लागि ११ जना राजदुत चयन गर्दा स्नातक पास गरेको हुनुपर्ने प्रावधानलाई संसोधन गरिएको पाइएको छ । मन्त्रिपरिषद्ले विगतमा मन्त्री भइसकेका उम्मेदवारको नियुक्ति गर्दा स्नातक तहको अध्ययन नचाहिने निर्देशिका संशोधन गरेको हो ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमै पारित भएको थियो । अहिले पनि परराष्ट्रमन्त्रीमा ज्ञवालीनै छन् । उनले आफैले पास गरेको निर्देशिकालाई संसोधन गर्न लगाएका हुन् । २०७५ को निर्देशिका अनुसार राजनीतिक नियुक्ति पाएर राजदूत बन्ने व्यक्तिले कम्तीमा स्नातक तहको शिक्षा अध्ययन गरेको हुनुपर्ने र सम्बद्ध मुलुकका विषयमा भाषासहितका विषयमा जानकार हुनुपर्ने प्रावधान तोकिएको थियो ।


२०७५ को निर्देशिकालाई संसोधन गरेर विगतमा मन्त्री भइसकेका व्यक्तिहरुका हकमा स्नातक तह अध्ययन गरेको हुनु नपर्ने बनाइएको छ । त्यसो त गत महिना भएको राजदुत नियुक्तिमा कूटनीतिक तथा राजनीतिक नियुक्तिमा ५०/५० प्रतिशत अनुपातमा बाँडेर सिफारिस गरिने प्रबन्धलाई समेत मिचेर ११ जना राजदुतमा ९ जना राजनीतिक नियुक्तिबाट राजदुत नियुक्त गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु