Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पोखरी केन्द्रविन्दु भएर भूकम्प गयो

By साझासवाल 1 मिनेट पढाइ

<p><b>साउन २८, काठमाडौँ ।</b> उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार&nbsp; आज बिहान ९:५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।&nbsp;<br></p><p>खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।</p>