Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डिल्लीराम शर्मा सचिवमा बढुवा

By साझासवाल 2 मिनेट पढाइ

<p><b>भदौ ३, काठमाडौँ । </b>वरिष्ठ सहसचिव डिल्लीराम शर्मा सचिवमा बढुवा हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/576ab96018a8d8e187b2983e5e601a931629388594.jpg" style="width: 25%; float: left;"></p><p>लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिव बढुवाका लागि सिफारिसमा परेका मध्ये पहिलो नम्बरमा रहनुभएका शर्मालाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।</p><p>शर्मासँगै निर्वाचन आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठ र लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रबीलाल पन्थको नाम सिफारिस भएको थियो । डिल्लीराम शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिवको भूमिकामा कार्यरत हुनुहुन्छ ।</p>