भदौ ३, काठमाडौं । एमाले नेताहरुले पार्टीलाई नवौं महाधिवेशनको विचार र नीतिअनुसार संगठनात्मक व्यवस्थापनमा ध्यान दिएर अघि बढ्दा आउँदै चुनावमा पार्टीले बहुमत ल्याउन सकने दाबी गरेका छन् ।

चार दिनदेखि जारी स्थायी समिति बैठकमा बिहीबार धारणा राख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, काठमाडौं । एमाले नेताहरुले पार्टीलाई नवौं महाधिवेशनको विचार र नीतिअनुसार संगठनात्मक व्यवस्थापनमा ध्यान दिएर अघि बढ्दा आउँदै चुनावमा पार्टीले बहुमत ल्याउन सकने दाबी गरेका छन् ।

चार दिनदेखि जारी स्थायी समिति बैठकमा बिहीबार धारणा राख"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने एमालेको भित्री योजना यस्तो छ !

३ भाद्र २०७३, शुक्रबार ०२:०५

भदौ ३, काठमाडौं । एमाले नेताहरुले पार्टीलाई नवौं महाधिवेशनको विचार र नीतिअनुसार संगठनात्मक व्यवस्थापनमा ध्यान दिएर अघि बढ्दा आउँदै चुनावमा पार्टीले बहुमत ल्याउन सकने दाबी गरेका छन् ।

चार दिनदेखि जारी स्थायी समिति बैठकमा बिहीबार धारणा राख्ने नेताहरुले त्यस्तो दाबी गरेका हुन् । बैठकमा नेताहरु घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङ, अमृतकुमार बोहरा, डा. पुष्प कँडेल, केशव बडाल, किरण गुरुङ र सत्यनारायण मण्डलले धारणा राखेको सचिव योगेश भट्टराईले बताए ।

‘पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्दिष्ट गरेका विचार, नीति तथा संगठनात्मक व्यवस्थापनतर्फ प्रभावकारी कदम चाल्दै आगामी चुनावी प्रतिष्पर्धामा बहुमतसहितको पहिलो पार्टी बनाउने अठोटसमेत बैठकमा प्रकट भएको छ,’ सचिव भट्टराईले भने ।

नेताहरुले त्यसका लागि चुनावी तयारीका लागि आन्तरिक एकतालाई बलियो बनाउनुपर्नेमा बढि जोड दिएका छन् । -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै