<p><b>पुस ४, काठमाडौँ |</b> काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम केही दिन यता निरन्तर ओरालो लागिरहेको छ। न्यूनतम तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ।</p><p>मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ।</p><p>मौसम सामान्यतया सफा देखिए पनि तापक्रम घटेका कारण बिहान र बेलूकी चिसो बढेको महाशाखाजले जनाएको छ।</p>
December 19, 2021
काठमाडौँ - KTM, समाज
काठमाडौँको तापक्रम २ डिग्रीमा झर्यो !
By kit
1 मिनेट पढाइ










