भदौ ९, काठमाडौँ । चाइना टाउन सपिङ सेन्टर व्यापार सङ्घको बुधबार सम्पन्न सधारणसभाबाट ज्योतिचन्द्र मुडभरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । 

सङ्घका उपाध्यक्षमा कृष्णबहादुर थापा, महासचिवमा जनक न्यौपाने, सचिवमा गेल्मु बुढाथोकी, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौँ । चाइना टाउन सपिङ सेन्टर व्यापार सङ्घको बुधबार सम्पन्न सधारणसभाबाट ज्योतिचन्द्र मुडभरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । 

सङ्घका उपाध्यक्षमा कृष्णबहादुर थापा, महासचिवमा जनक न्यौपाने, सचिवमा गेल्मु बुढाथोकी, "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चाइना टाउन व्यापार सङ्घमा मुडभरी

९ भाद्र २०७३, बिहीबार ०५:३३

भदौ ९, काठमाडौँ । चाइना टाउन सपिङ सेन्टर व्यापार सङ्घको बुधबार सम्पन्न सधारणसभाबाट ज्योतिचन्द्र मुडभरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । 

सङ्घका उपाध्यक्षमा कृष्णबहादुर थापा, महासचिवमा जनक न्यौपाने, सचिवमा गेल्मु बुढाथोकी, कोषाध्यक्षमा रेश्मा श्रेष्ठ, तथा सदस्यमा कल्याणप्रसाद सुवेदी, ज्ञानेन्द्रबहादुर कार्की, नमराज तिमल्सिना, पूर्ण शिक्राकार, महेश शर्मा, भरत शर्मा र भुवनहरि निरौला निर्वाचित हुनुभएको भएको छ । 

चीनबाट आयात गरिएका सामान बिक्री गर्ने सपिङ सेन्टरमा व्यापार गर्ने छाता सङ्गठन सो सङ्घको कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ