६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इञ्जिनीयर कुँवरलाई मानार्थ उपाधि

११ माघ २०७८, मंगलवार ०९:२५

माघ ११, काठमाडौँ | फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेशनल युनिभर्सिटीले नेपालका एक उद्यमी इञ्जिनियर दीपक कुँवरलाई मानार्थ डाक्टर उपाधि प्रदान गरेको छ ।

सो युनिभर्सिटीका ग्लोबल प्रमोटर डा अजय देसाईले मङ्गलबार विज्ञप्तिमार्फत एक कुशल व्यवस्थापकसमेत रहेका कुँवरलाई नेपालका विविध व्यवसायको व्यवस्थापनमा कुशल नेतृत्व प्रदान गरेकाले सो उपाधि प्रदान गरिएको जानकारी दिनुभएको हो । सो विज्ञप्तिमा थाइल्याण्डको राजधानी बंैककमा आगामी फेबु्रअरीमा एक कार्यक्रम गरी सो उपाधि प्रदान गरिने जनाइएको छ ।  

नेपाल घरजग्गा व्यवसायी महासङ्घको द्धितीय उपाध्यक्ष इञ्जिनियर कुँवर गुणस्तरीय हाउजिङ तथा अपार्टमेन्ट निर्माणमा पनि संलग्न हुनुहुन्छ । उहाँ हाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष हुनुहुन्छ । उहाँ अध्यक्ष रहेको ल्होत्से बहुउद्देश्यीय प्रालिले गोंगबुस्थित नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्क बनाउने अभियान पनि सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने