२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेक्सिकोद्वारा रुसमाथि प्रतिबन्ध लगाउन अस्वीकार

२०७८, १८ फाल्गुन बुधबार ०७:५३

फागुन १८, काठमाडौँ । मेक्सिकोले रुसमाथि प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ ।

मेक्सिकोका राष्ट्रपति आन्द्रे म्यानुएल लोपेज ओब्राडोरले युक्रेनमा आक्रमण गरेको भन्दै आफ्नो देशले रुसमाथि कुनै आर्थिक प्रतिबन्ध नलगाउने बताएका छन् । उनले रुसी राज्य मिडियाको सेन्सरशिपको लागि सोशल मिडिया कम्पनीहरूको पनि आलोचना गरेको रोयटर्सले उल्लेख गरेको छ ।

लोपेजले भने- 'विश्वका सबै सरकारसँग राम्रो सम्बन्ध राख्न चाहेकाले हामी कुनै किसिमको आर्थिक प्रतिशोध लिने छैनौँ । युक्रेनमाथि हमला गरेको कारण रुसमाथि धेरै प्रतिबन्ध लगाएका विश्वका धेरै देशभन्दा मेक्सिकोको अडान बिल्कुलै फरक छ ।'

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमको अमेरिकालगायत धेरै देशले खुलेर आलोचना गरेका छन् ।

मेक्सिकोका वामपन्थी नेता लोपेजले पनि पटकपटक अमेरिकाको विदेश नीतिको आलोचना गर्ने गरेका छन् । तर, अमेरिका र मेक्सिकोबीचको सम्बन्ध निकै बलियो रहेको विश्वास गरिन्छ । तर रुससँगको सम्बन्ध सीमित रहेको बताइन्छ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो