Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

शिवपुरी राष्ट्रिय निकुञ्जमा आगलागी, हेलिकप्टरबाट पानी खसालिँदै

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>वैशाख १३, काठमाडौं | काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ । आज दिउँसो १ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।<br></p><p>महानगरीय प्रहरी परिसर काठमाडौं एसपी दिनेशराज मैनालीले आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्जको टोलि दमकलसहित परिचालन गरिएको जानकारी दिए ।&nbsp;</p><p>‘आगो नियन्त्रणमा आइसकेको छैन । हेलिकप्टरबाट पानी खसालेर नियन्त्रणमा लिने तयारी भइहरको छ,” उनले भने ।</p>