१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यालय तथा कलेजहरु पनि साताको दुई दिन बन्द गर्ने सरकारको निर्णय

१४ बैशाख २०७९, बुधबार ११:४७

वैशाख १४, काठमाडौं | सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै विद्यालय तथा कलेजहरु पनि साताको दुई दिन बिदा हुने भएका छन्।

सरकारी कार्यालयँगै  विद्यालय र कलेजहरु पनि साताको दुई दिन बन्द गर्ने निर्णय भएको हो।

शिक्षामन्त्री देबेन्द्र पौडेलका अनुसार शनिबार र आइतबार छुट्टी हुने विद्यालय तथा कलेजहरु साताका बाँकी पाँच दिन भने बिहान ९: ३० बजेदेखि साँझ ४:३० सम्म सञ्चालन हुनेछन्।

विद्यालय तथा कलेजका कार्यालयहरु भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन्।

सरकारले परीक्षणका रुपमा आगामी जेठ १ गतेदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने र कार्यालय समय बिहान साढे नौ बजेदेखि साढे पाँच बजेसम्म गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन