Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवको नाम प्रस्ताव, मोदी आउनुअघि नै राजदूत नेपाल आउने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख २१, काठमाडौँ ।</b> नेपालका लागि नयाँ राजदूतमा भारतले नवीन श्रीवास्तवको नाम प्रस्ताव गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउँदैछन् । उनी बुद्ध जयन्तीमा नेपाल आउने चर्चा छ । उनको नेपाल भ्रमणअघि भारतले काठमाडौंमा नयाँ राजदूत पठाउने भएको हो ।<br></p><p>नेपालका लागि नयाँ राजदूतमा प्रस्तावित श्रीवास्तवले भारतीय विदेश मन्त्रालयमा पूर्वी एसिया डिभिजनमा कार्यरत छन् । उनी चीन विज्ञको रुपमा समेत चिनिन्छन् । उनको नाम नेपालको नयाँ राजदूतमा प्रस्तावित भएको भारतीय अखबारहरुले पनि प्रकाशित गरेका छन् ।</p>