२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपेक्षित परिणाम आएन, हामी गठबन्धनको समीक्षा गर्नेछौं – माधव नेपाल

२०७९, ३ जेष्ठ मंगलवार ०७:५६

जेठ २, काठमाडौं | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले सोचेजस्तो परिणाम स्थानीय तहको निर्वाचनमा नआएको बताएका छन्। 

मंगलबार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले निर्वाचनको गम्भीर समीक्षा गरिने बताए।


‘हाम्रो सहकार्यको र गठबन्धनको समीक्षा गर्ने छौं। कहाँ राम्रो गर्‍यौं, कहाँ त्रुटी गर्‍यौं भनेर,’ उनले भने, ‘हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला। संख्यामा हिसाबले कतिपय ठाउँमा भएन।’

उनले आफ्नो पार्टीले कतिपय ठाउँमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताए। ‘गठबन्धन दलले सहकार्य गर्न चाहेनन्,’ उनले भने, ‘यी सबैको समीक्षा गरेर आफ्नै शक्तिमा पार्टीलाई बलियो जगमा उभ्याउनुपर्नेछ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते