१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेखर समूहद्वारा आन्दोलन घोषणा, पार्टी बाहेकका उम्मेदवारलाई भोट नदिने!

१० आश्विन २०७९, सोमबार ०८:३८

असोज १०, काठमाडौं | नेपाली कांग्रेसको असन्तुष्ट पक्षको भेलाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

कांग्रेस नेता डा. शेखर कोइराला समूहको सोमबार ठमेलमा बसेको बैठकले असोज १२ गते सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने निर्णय गरेको छ। त्यस्तै, असोज १३ गते बत्तिसपुतलीमा चियापान तथा विरोध सभा गर्ने र असोज १४ गतेभित्र समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन नेतृत्वलाई दबाब दिने निर्णय भएको एक नेताले जानकारी दिए।


त्यसपछि पनि माग पूरा नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने ती नेताले बताए। बैठकमा सहभागी केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले माग पूरा नभए पार्टी बाहेकका गठबन्धनका उम्मेदवारलाई भोट नदिने विषयमा छलफल भएको बताए।

समानुपातिकको बन्द सूचीमा डा. कोइराला–गगन थापा पक्षका जम्मा १३ जनाको नाम राखेपछि यो समूहले विरोध गर्दै आएको छ। यसअघि उनीहरूले नयाँ बानेश्वरमा बैठक गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट