२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदानपछि सुनिताले भनिन्- देशलाई कुन दिशामा लैजाने तपाईंको हातमा

२०७९, ४ मंसिर आईतवार ०९:२६

मङ्सिर ४, काठमाडौँ | काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैलाई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेकी छन् ।

काठमाडौंको ९ नम्बर निर्वाचन क्षेत्रको २१ नम्बर वडामा मतदान गर्दै उनले यस्तो बताएकी हुन् ।


‘मैले मेरो संविधानको प्रयोग गरेर मतदान गरें,’ मतदानपछि प्रतिक्रिया दिँदै उनले भनिन्, ‘अरुलाई पनि कुनै डर, त्रास, धाकधम्की र लोभमा नपरी आफ्नो मताधिकार प्रयोग गर्नुहुन आग्रह गर्दछु ।’

उनले अहिलेको निर्वाचनमा सरकार निर्माणका लागि पनि महत्त्वपूर्ण भएको र देशलाई कुन दिशातर्फ लैजाने भन्ने निर्णय गर्ने भएकाले पनि सबैलाई मतदान गर्न आग्रह गरिन् । ‘त्यसकारण पनि यो निर्वाचन महत्त्वपूर्ण छ,’ उनले भनिन्, ‘घरमा बसिरहनुभएको छ र मतदान गर्नुभएको छैन भने पनि मतदान गर्न आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने