Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चितवन २ मा आठ हजार भन्दा बढी मतान्तरले रविको अग्रता

By साझासवाल 2 मिनेट पढाइ

<p><b>मङ्सिर ७, चितवन । </b>चितवन निर्वाचन क्षेत्र नंबर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानले आठ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन् ।<br></p><p>दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार कृष्णभक्त पोखरेल र उनीबीच आठ हजार ६७८ मतको अन्तर देखिएको हो ।</p><p>मध्यान्ह १२ः४० सम्मको मतगणनाअनुसार रविले १७ हजार ५१९ मत प्राप्त गरिसकेका छन् । एमाले उम्मेदवार पोखरेले आठ हजार ८४१ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले आठ हजार ६४१ जमत प्राप्त गरेका छन् ।</p>