मंसिर ९, तेह्रथुम | नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङले तेह्रथुममा अघि लिएकी छन्। सीता १६१ मतान्तरले अघि रहेकी छन् ।

उनले अहिलेसम्म १२ हजार ४०५ मत ल्याएकी छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुब्बाले १२ हजार २४४ मत ल्याएर पछाइ रहेका छन् ।

त्यस्तै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुकुमार चोङवाङ ४४५ सहित तेस्रो स्थानमा रहेका छन्।

November 25, 2022
काठमाडौँ - KTM, राजनीति
तेह्रथुममा १६१ मतान्तरले सीता अघि
By साझासवाल
1 मिनेट पढाइ