Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

धनुषा-४ मा मतान्तर घटाउँदै एमालेका रघुवीर महासेठ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १२, धनुषा । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन्।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव अघि छन्। यादवसँगको मतान्तर रघुवीरले घटाउँदै लगेका छन्।

अहिले कांग्रेसका यादवको मत २८ हजार ६ सय ५५ छ भने एमालेका रघुवीरको मत २७ हजार ९ सय १० छ। यहाँ महेन्द्र ७४५ मतान्तरले अघि छन्।

मतगणना जारी छ।