१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनगढीमा तनाव : निषेधाज्ञा तोड्दै प्रदर्शन, २१ जना विद्यार्थीसहित ३७ जना पक्राउ

१६ मंसिर २०७९, शुक्रबार १०:५१

मङ्सिर १६, काठमाडौँ | धनगढीमा विद्यार्थीले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले विद्यार्थीहरुको प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि ८ सेल अश्रुग्यास पनि प्रहार गरेको छ।

त्यसक्रममा प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २१ जना विद्यार्थी र अन्य त्यहाँका स्थानीय रहेका छन्। 

हिजो पञ्चोदय माध्यामिक विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउदको ग्रेडरले कुल्चिँदा मृत्यु भएको थियो। त्यसपछि विद्यार्थीहरूले हिजोबाटै प्रदर्शन गरेका थिए। उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका थिए।

प्रदर्शन नियन्त्रणमा लिन स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरेको थियो। तर पनि आज बिहानैबाट विद्यार्थीले विद्यालय पोसाकमै प्रदर्शन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह