१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविको जागिर अफर : ‘म तपाईलाई लिन आफै एयरपोर्ट आउछु’

८ पुष २०७९, शुक्रबार ०७:१५

पुस ८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले विदेशमा रहेका नेपालीलाई आकर्षक तलबसहित आफूले विमानस्थलमा स्वागत गर्न आतुर रहेको बताएका छन् ।

चितवनमा बसेर काम गर्न तयार व्यक्तिलाई सीईओका रुपमा भित्र्याउन तयार रहेको उनले बताएका छन् ।

“यो देशमा मान्छे बाकसमा मात्र फर्किनुपर्छ भन्ने छैन । विदेशमा रहनुभएका व्यवस्थापनमा दखल राख्ने, स्वेदशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो परेको छ । हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत सीईओ भएर विकास, सुशासन, व्यवस्थापनलगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुविधासहित म एयरपोर्टमा स्वागत गर्न तयार छु । कति बाकसमा मात्रै फर्किने ? अब आकर्षक जागिरका लागि श्वास र आस लिएर नेपाल आउने नि, हैन त ? सुरुवात एकजनाबाट, थप योजना सार्वजनिक गर्दै जाउँला । आफ्नो सीभी मलाई पठाउनुहोला । म तपाईँलाई लिन आफैं एयरपोर्ट आउँछु,” लामिछानेले सामाजिक सञ्जालमा भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह