Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सरकारमा जान्छौँ तर गणतन्त्रको कुरा गर्दैनौं : राजेन्द्र लिङ्देन

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २५, काठमाडौं | </b>राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सरकारमा जाँदा पनि आफूहरुले गणतन्त्रको कुरा नगर्ने बताएका छन् ।<br></p><p>संसद्को बैठकमा सहभागी हुन पुगेका उनीसँग पत्रकारले राखेको जिज्ञासामा यस्तो बताएका हुन् ।</p><p>उनले आफूहरुको बहुमत आएपछि राजतन्त्रको विषय पनि उठाउने बताउँदै भने, “सरकारमा जान्छौं तर गणतन्त्रका कुरा गर्दैनौँ । विकासका कुरा गर्छौँ ।”</p>