संघीय गठबन्धनको बालाजु–बाइपासमा विरोधसभा
जेठ १२, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठबन्धनले बुधबार काठमाडौंको बालाजु–बाइपासमा विरोधसभा गरेको छ । काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएको संघीय गठबन्धनले आज बाईपाससम्मको बिरोध प्रदर्शन गरेको हो ।
बिरोधमा...