Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आजको विनिमयदर कुन देशको कति ? हेर्नुहोस्

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत २८, काठमाडौं | नेपाल राष्ट्र बैंकले बुधबार टहीदर अघिल्लो महिनाको तुलनामा बढेका छन् । आज अमेरिकी डलर १ को खरिददर १०३.६८ रहेको छ भने बिक्रीदर १०४.२८ रहेको छ ।

त्यस्तै आज एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६५ पैसा र विक्रिदर २७ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४७ पैसा र विक्रिदर २८ रुपैयाँ ६३ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २३ पैसा र विक्रिदर २८ रुपैयाँ ३९ पैसा तोकेको छ । उता मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८० पैसा र विक्रिदर २६ रुपैयाँ ९६ पैसा छ ।

त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१  पैसा र विक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । कुवेती दिनारको एकको खरिददर ३ सय ४५ रुपैयाँ ७३ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ७३ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ ९९ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ५८पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

हेर्नुहोस् सबै देशको विनिमय दर के -कति छ ?