पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ २९,काठमाडौं ।</b> मंगलबार सुन तथा चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ५८हजार ५ सय छ । <br></p><p>त्यस्तै तेजावी सुन ५८ हजार २ सयमा रुपैयाँमा किनबेच भैरहेको पनि महासंघले जानकारी दिएको छ।</p><p>यस्तै चाँदी प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।</p>

