Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

By kit 3 मिनेट पढाइ

असार ४, काठमाडौं । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९४ पैसा र विक्रिदर २९ रुपैयाँ १० रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८१ पैसा र विक्रिदर २९ रुपैयाँ ९७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र विक्रिदर २९ रुपैयाँ ७१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २३ पैसा र विक्रिदर २७ रुपैयाँ ३८ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८९ पैसा र विक्रिदर ९ रुपैयाँ ९५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५८ रुपैयाँ ५८ पैसा छ भने विक्रिदर ३ सय ६० रुपैयाँ ५६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८७ रुपैयाँ १८ पैसा र विक्रिदर २ सय ८८ रुपैयाँ ७६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

सुचिसहित:-