Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

साउदी, कुवेत, युएई लगायत देशको पैसाको मूल्य बढ्यो (सुचिसहित)

By kit

भदौ १२, काठमाडौं । मंगलबार, रियाल, दिर्हाम, दिनार लगायतका विदेशी मुद्राको सटही दर केही पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३० रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रिदर ३० रुपैयाँ ९२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ६५ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा र बिक्रिदर २७ रुपैयाँ ४५पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०६ र बिक्रिदर १० रुपैयाँ ११ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३ सय ७१ रुपैयाँ ६२ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ७९ पैसा र बिक्रिदर २ सय ९८ रुपैयाँ ३८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

सुचिसहित:-