Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

साउदी, कतार, मलेसिया, दुबई लगायत देशहरुको पैसाको मूल्य कति ? सुचिसहित

By kit 3 मिनेट पढाइ

कात्तिक १५, काठमाडौं । बिहिबार कतारी रियाल र दिनारको भाउ केही पैसाले बढेको छ । मलेसियन रिंगिट र दिर्हामको भाउ भने स्थिर छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ र बिक्रिदर ३२ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रिदर ३२ रुपैयाँ ३० पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २१ पैसा र बिक्रिदर २८ रुपैयाँ ३५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३६  र बिक्रिदर १० रुपैयाँ ४१ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ८८ रुपैयाँ ४४ पैसा छ भने बिक्रिदर ३ सय ९०  रुपैयाँ ४२ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १३ रुपैयाँ ०७  पैसा र बिक्रिदर ३ सय १४ रुपैयाँ ६६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।