कात्तिक २६, काठमाडौं | नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको एक अमेरीकी डलरको खरिददर ११५ रुपैयाँ ६९ पैसा र बिक्रिदर ११६ रुपैयाँ २९ पैसा तोकेको छ ।

एक युरोको खरिददर १३१ रुपैयाँ १५ पैसा र बिक्रिदर १३१ रुपैयाँ ८३ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १५० रुपैयाँ १४ पैसा र बिक्रिदर १५० रुपैयाँ ९२ पैसा रहेको छ । अष्ट्रृेलियन एक डलरको खरिददर ८३ रुपैयाँ ६४ पैसा र बिक्रिदर ८४ रुपैयाँ ७ पैसा रहेको छ ।

यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रिदर १० रुपैयाँ २२ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी एक साउदी रियालको खरिदार ३० रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ रहेको छ |

यस्तै मलेसियन एक रिंगिटको खरिददर २७ रुपैयाँ ६८ पैसा र बिक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ । यस्तै कुवेती एक दिनारको खरिददर ३८० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३८२ रुपैयाँ ६० पैसा रहेको छ ।

आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)