Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

साउदी, कतार, युएई, मलेसिया लगाएत अन्य देशहरुको पैसाको मुल्य बढ्यो (सुचिसहित)

By kit 3 मिनेट पढाइ

मंसिर २५, काठमाडौं । हप्ताको तेस्रो दिन आज मंगलबार रियाल, रिंगिट दिर्हाम लगायतका विदेशी मुद्राको भाउ केहि पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रिदर ३० रुपैयाँ ५१पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रिदर ३१ रुपैयाँ १३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २९ पैसा र बिक्रिदर २७ रुपैयाँ ४३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ ४७ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ९८  पैसा र बिक्रिदर ३ सय ०३ रुपैयाँ ५८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।