Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

साउदी, कतार, मलेसिया, युएई लगाएत अन्य देशहरुको मुद्राको सटहीदर कति ? हेर्नुहोस्

By kit

पुस २, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३० रुपैयाँ १३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ६० पैसा र बिक्रिदर ३० रुपैयाँ ७७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९१ पैसा र बिक्रिदर २७ रुपैयाँ ०५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रिदर १० रुपैयाँ ०१ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर ३ सय ७१ रुपैयाँ ८१ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९८ रुपैयाँ २१ पैसा र बिक्रिदर २ सय ९९ रुपैयाँ ८१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।