Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज सुनको मूल्य ह्वात्तै बढ्यो

By kit 2 मिनेट पढाइ

<p>पुस १९ काठमाडौं | बुधवार ओरालो लागेको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेको छ ।&nbsp;</p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुन प्रतितोला ६० हजार ४ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।&nbsp;</p><p>बुधबार सुन ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।&nbsp; तेजावी सुन भने प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।&nbsp;</p><p>यता, चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।&nbsp;</p>