Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज सुन तथा चाँदीको मूल्य कति ? हेर्नुहोस्

By kit 1 मिनेट पढाइ

<p>बैशाख ९, काठमाण्डौ – सोमबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ बढेको छ । आइतबार ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापवाला सुन सोमबार बढेर प्रतितोला ५९ हजार ६ सय पुगेको&nbsp; नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । </p><p>त्यस्तै तेजावी सुन प्रतितोला ५९ हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ&nbsp;<br></p><p>चाँदी पनि सोमबार तोलामा ५ रुपैयाँ बढेर ७ सय ३०&nbsp; रुपैयाँमा कारोबार भैरहेको छ ।&nbsp;</p>