Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको मूल्य फेरि उकालो चढ्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p style="font-family: gothic-bold; color: rgb(38, 43, 48); padding-bottom: 20px; font-size: 17px; text-align: justify;"><span style="font-weight: 700;">असार १७, काठमाडौं ।</span>&nbsp;केहि दिनदेखि सुनको मुल्यमा निकै उतारचढाव भईरको छ ।</p><p style="font-family: gothic-bold; color: rgb(38, 43, 48); padding-bottom: 20px; font-size: 17px; text-align: justify;">सुनको मुल्यमा शुक्रबार प्रति तोला पाँच सय रुपैयाँले बढेर ५८ हजार पाँच सय रुपैयाँ पुगेको छ ।</p><p style="font-family: gothic-bold; color: rgb(38, 43, 48); padding-bottom: 20px; font-size: 17px; text-align: justify;">अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको प्रभाव स्वदेशी बजारमा परेको बताइएको छ । यस्तै शुक्रबार चाँदीको मूल्यमा प्रति तोला ३५ रुपैयाँले बढेर ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।</p>