असार ४, काठमाण्डौ | कोरोना संक्रमणको अवस्था कायम रहँदा विदेशी मुद्राको भाउ भने बढिरहेको छ । बिहिबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२२ रुपैयाँ १५ पैसा तोकेको छ ।

त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ । आज बिहिबार कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३३ रुपैयाँ ९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४० पैसा बिक्रीदर २८ रुपैयाँ ५४ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा पुगेको छ ।

त्यस्तै कुवेती दिनार १ को खरिददर ३९५ रुपैयाँ ९ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ४ पैसा रहेको छ । यस्तै बहराइन दिनार १ को खरिददर ३२१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३२३ रुपैयाँ ४९ पैसा रहेको छ ।

तल हेर्नुहोस्

June 18, 2020
अर्थ/विकास, काठमाडौँ - KTM
युएई, साउदी, मलेसिया, कतार लगायत देशको पैसाको मूल्य आज कति छ हेर्नुहोस
By साझासवाल
3 मिनेट पढाइ