Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनचाँदीको मूल्य घट्यो, आज मूल्य कति ?

By साझासवाल 2 मिनेट पढाइ

<p><b>साउन ५, काठमाडौं ।</b> सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।&nbsp;<br></p><p>यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको छ।&nbsp;&nbsp;</p><p>यसअघि आइतबार चाँदी तोलामा १ हजार ५ रुपैयाँमा किनबेच भएको थियो ।&nbsp;&nbsp;</p>