मंसिर २३, काठमाडौँ | मंगलबार सुनको मूल्य प्रतितोला रु १५ सयले बढेको छ | आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | यसअघि सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको थियो |

त्यस्तै आज तेजाबी सुनको मूल्य ९३ हजार ६ सय ५० कायम भएको छ | आज चाँदीको मूल्य पनि बढेको छ | सोमबारको तुलनामा प्रतितोला रु ३० ले बढेर १२ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ |

यसअघि सोमबार चाँदीको मूल्य प्रतितोला १२०५ मा कारोबार भएको थियो |

December 8, 2020
अर्थ/विकास, काठमाडौँ - KTM
आज सुनको मूल्य १५ सयले बढ्यो,कति पुग्यो प्रतितोला ?
By kit
2 मिनेट पढाइ