Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

आज सुनको मूल्य कति छ ? हेर्नुहोस

By kit

<p><b>मंसिर २६, काठमाडौँ | </b>शुक्रबार छापावाल सुनको मूल्य स्थिर रहेको छ | आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | यसअघि बुधबार छापावाल सुनको मूल्य ९३ हजार ४ सय कायम भएको थियो |<br></p><p>त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ | आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५० कायम भएको महासंघले जनाएको छ | बिहिबार तिजाबी सुन प्रतितोला&nbsp; ९२ हजार ९५० मा कारोबार भएको थियो |&nbsp;</p><p>महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ | आज प्रतितोला चाँदी १२ सयमा कारोबार भइरहेको छ&nbsp; |</p>