Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कति छ सुनको मूल्य ?

By kit

<p><b>पुस १५, काठमाडौँ। </b>बुधबार चाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा प्रतितोला रु १ सयले बढेर छापावाल सुनको मूल्य ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।<br></p><p>यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको मूल्य ९३ हजार ७ सयमा कारोबार भएको छ&nbsp;&nbsp;।&nbsp; बुधबार चाँदीको मूल्य भने बढेको छ&nbsp;&nbsp;।&nbsp;मंगलबारको तुलनामा प्रतितोला रु ५ ले बढेर चाँदीको मूल्य १३ सय ५ कायम भएको छ ।</p>