<p><b>पुस १६, काठमाडौँ |</b> आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ६० पैसा तोकेको छ | त्यस्तै बिहिबार एक युरोको खरिद दर १४३ रुपैंया ५४ पैसा रहेको छ भने बिक्रीदर १४४ रुपैया २८ पैसा रहेको छ |</p><p><img src="http://sajhasabal.com/uploads/posts/91436c2e5ca17e508e732710f0e1f3821609390238.jpg" style="width: 501px;"><br></p>
December 31, 2020
अर्थ/विकास, काठमाडौँ - KTM
आज मलेसिया,दुबई,कतार लगायतका देशको विनिमयदर कति छ ?
By kit
1 मिनेट पढाइ










