Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

घट्यो सुनको मूल्य

By kit

<p><b>माघ ५, काठमाडौँ । </b>सोमबार सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा प्रतितोला रु २ सयले घटेर छापावाल सुनको मूल्य ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।&nbsp;<br></p><p>यसअघि आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।&nbsp;</p><p>महासंघका अनुसार आइतबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।&nbsp;</p>